श्रृजना डट कमको छलफल चौतारी
Online Nepali Literature Forum

Welcome, Guest. Please login or register.
September 09, 2010, 08:28:28 PM
Home Help Search Calendar Login Register

+  Online Nepali Literature Forum
|-+  Recent Posts
Pages: [1] 2 3 ... 5

 1 
 on: February 14, 2009, 12:24:40 AM 
Started by admin - Last post by dhruba

Gajal lekda words ganna parchhaki pardaina hola????

 2 
 on: February 01, 2009, 06:09:05 PM 
Started by admin - Last post by admin
श्रृजना कविता प्रतियोगिता २००८ मा सहभागी संपूर्ण प्रतियोगी तथा पाठकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै निम्न जानकारी गराउँदछौं :

१) अपेक्षा अनुरुप प्रतियोगितामा अभूतपूर्व पाठक सहभागिता भएको छ । प्रतियोगिताको दौरान दैनिक पाठक संख्या २,००० को हाराहारीमा रहेको पाइएको छ ।

२) प्रतियोगी परिचय नखुलाइएका कविताहरु भोट संख्या सहित निर्णायक समूहलाई बुझाइएको छ ।

३) निर्णायक त्रयद्वारा प्राप्त प्रतियोगिताको नतिजा फेब्ररी ८, तारीख नेपाली समय ठीक १ बजे प्रकाशित गरिने छ ।

भोटिङ्को बारेमा :-

वेब साइटको प्रचार या कविताको प्रचार (साहित्यको प्रचार) को साथै पाठक अभिमतको लागि निश्चित अवधि भोटिङ्को ब्यवस्था गरिएको थियो  । केही समर्थकहरुद्वारा प्राविधिक छेकाबार नाघ्ने प्रयास भएकोमा त्यस्ता भोटहरुलाई निश्चय नै बदर गरिएको छ ।

आगामी कार्यक्रमको बारेमा :-

फेब्ररी  ८  तारीख, दिनको १२ बजे, याक एन्ड यति, जोर्डन, हङकङमा श्रृजना कविता प्रतियोगिताको नतिजा घोषणा को साथै अन्तरक्रियाको कार्यक्रम गरिंदैछ । साहित्य प्रेमी सबैमा हार्दिक निमन्त्रणा छ । अन्य देशमा रहनु भएका साहित्यप्रेमीको लागि www.mulbato.com ले प्रत्यक्ष प्रसारणको ब्यवस्था गर्ने जानकारी गराएको छ ।

हामीलाई प्रत्यक्ष परोक्ष सह्योग गर्ने मिडिया, प्रायोजक, वेब पोर्टल र शुभ चिन्तक प्रति ऋणी छौं ।

आगामी प्रतियोगिता श्रृजना कथा प्रतियोगिता २००९ रहने पनि जानकारी गराउँदछौं । विस्तृत विवरण चाँडै प्रदान गरिने छ।

नेपाली साहित्यमा तपाईंको अभिरुचिपूर्ण सहभागिताको लागि हार्दिक आभार प्रकट गर्दछौं ।

प्रतियोगिता आयोजक समिति

श्रृजना डट कम


 3 
 on: January 30, 2009, 01:38:27 AM 
Started by admin - Last post by admin
श्रृजना कबिता प्रतियोगितामा तपाईंलाई मन परेको कबिताको बारेमा केही लेख्नु हुन्छ कि?

 4 
 on: January 22, 2009, 12:59:40 AM 
Started by raibro2 - Last post by admin
मित्र टोप जी,
तपाईंको सुझावको लागि धन्यवाद छ ।

श्रृजना डट कम मा सहभागी लगायत  केही श्रृजना डट कम मा प्रकाशित कविताहरुको छनोट गरी कविहरुको स्वीकृति लिएर कविता संग्रह प्रकाशित गर्ने योजना तय गरिएको छ ।

प्रतियोगिता र प्रकाशनलाई निरन्तरता दिने श्रृजना डट कमको सोंच रहेको छ ।

तपाईंहरु सबैको सह्योग, सदभाव र सहभागिताको सदैव अपेक्षा रहनेछ ।
 

 5 
 on: January 21, 2009, 09:13:17 PM 
Started by raibro2 - Last post by raibro2
सरसर्ती हेर्दा सबै कबिताहरू एक से एक  उत्क्रिस्ट छन . भोटिंग सिस्टममाँ आफंताबाद चलेर हारजीतको प्रतिफल  तलमाथि भएता पनि  सबै प्रतियोगी  कबिताहरुलाई समेटी ऑनलाइन कबिता प्रतियोगिता प्रायोजनकर्ताको सहयोग तथा श्रीजना डट कम को पहलमा एक पुस्तक प्रकाशित गरेर बजारमा ल्याउदा उपुकता होला की  ? जसले हार्ने स्रस्ताहरुको  पनि मनोबल उक्च  रहोस  .   
- राइ टोप बहादुर
  कबिता पाठक

 6 
 on: January 21, 2009, 05:45:01 AM 
Started by admin - Last post by admin
श्रृजना डट कमको प्राबिधिक पक्षमा तपाईंको केही गुनासोहरु छ कि? छ भने हामीलाई सुझाब दिनुस्। तपाईंको सुझाब र सल्लहाको मुल्याङ्कन गरि हामी श्रृजना डट कमलाई परिमार्जन गर्दै लाने छौ।

 7 
 on: January 15, 2009, 08:07:19 AM 
Started by admin - Last post by Bimarsha
 ;D I hope to see your gajal coming soon!

 8 
 on: January 15, 2009, 04:15:41 AM 
Started by admin - Last post by Riwaj
khai k vanne! prachanda le krantikari kadam firta liye kya re! >:( Bharat ka Bhakta haru kai jeet vayo, k garnu ra khai....

 9 
 on: January 15, 2009, 04:14:05 AM 
Started by Hasta - Last post by Riwaj
Hasta ji, Rakhdai jaau na, naya naya bisay!

 10 
 on: January 15, 2009, 04:10:51 AM 
Started by admin - Last post by Riwaj
Mitra JB! Parijat ko "sirish ko ful" padna ramailo vaye pani, vanna khojeko kuro nabujheko le malai teti ramro laagena. Bhawani Bhikshu ko " Mero Sanu Sathi" vanne katha school maa padeko ho, ramro laageko ho. "Maiya Saaheb" pani pakkai ramro hola. Khojer padnechhu.

Pages: [1] 2 3 ... 5


Login with username, password and session length

Powered by MySQL Powered by PHP Powered by SMF 2.0 RC1 | SMF © 2006–2009, Simple Machines LLC Valid XHTML 1.0! Valid CSS!